top of page

letters to our future selves

  • Nemaste Nepal
  • Dec 4, 2021
  • 1 min read


Sandeep:

२१ December २०२२


सन्दीप, तिमीले विश्वविद्यालय पुरा गर्यौ ! तिम्रो राम्रो जागिर छ, र राम्रो गाडी पनी छ। तिमीले एशिया जाने शोच मात्र हैन, तर योजना पनि गर्दै छौ ।


यदी तिमी एतीगर्यौ भने म आज खुशी हुन्चु।

Kusum:

कुसुम,


यो आफ्नै भविष्यको लागी लक्ष्य लेख्‍न डर लाग्दो रहेछ। तर चाहे यो ५ वा १० मा होस्, मलाई आशा छ हामी खुसी छौं र स्वस्थ छौ |

- कुसुम <3

Maneet:

1 January 2023


नमस्ते मनीत, मलाई आशा छ कि तपाइँ ठीक हुनुहुन्छ। धेरै साथीहरु बनाउनुहोस् र तपाइँको आमा बुबा संग नियमित कुरा गर्नुहोस्। सुनिश्चित गर्नुहोस् कि पर्याप्त आराम पाउनुहोस् र शारीरिक रूपमा सक्रिय हुनुहोस्।

Samriddhi:

समृद्धी, मलाई आशा छ कि तिमी खुशी छौ. हाँस्न नबिर्स !! :)

Arnima:

नमस्ते अणिमा,

तिमी कस्तो छौ ? पर्ख , म तिमीलाई कसरी बोलाऊँ ? तिमी कि तपाइ बोलाउ हस ? म आसा गर्छ कि तिम्रो नेपाली सुधारेकोछौ , तिमीले ‘ म स्कछ ’ सिदकोछ ? मेले आासा गर्छ कि तिमीले सिद्यो । तिमी छया पापु जस्तो दुध सगँ पिउन्छ कि मामु जस्ते पानि सगँ पिउन्छ?


म आस गर्छु कि तिली ले कदछै अनि तिम्रो सपन ले … गरिराछौ <3


माया गर

-अणिमा

コメント


© 2020 by Nemaste. Proudly created with Wix.com

bottom of page